देशभर थप ८९६० जनामा कोरोना संक्रमण पुष्टि, २१४ जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८९६० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कोरोना भाइरस संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।