ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा निरौलाको रिपोर्ट पोजिटिभ आएको हो । उनी आल जिल्ला प्रशासन कार्यालयको क्वाटर आइसोलेसनमा बसेका छन् ।