एसईई परीक्षाको तालिका सार्वजनिक


न्युज अफ नेपाल , काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले २०७८ जेठ १३ गते बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संञ्लन हुने छ । जसअनुसार बोर्डले तालिका सार्वजनिक गरेको छ ।