सेन्टर फ्रुटको ब्राण्ड एम्बेसडरमा स्वस्तिमा खड्का नियुक्त


न्युज अफ नेपाल, काठमाडौं ।

सेन्टर फ्रुटको ब्रान्ड एम्बेसेडरमा नयिका स्वस्तिमा खड्का नियुक्त भकी छिन् । एम्बेसेडरमा नियुक्त भएसँगै स्वस्तिमाले सेन्टर फ्रुटको नयाँ विज्ञापन मुड टिङ टङमा अभिनय गरेकी छन् ।

नयाँ प्रचार अभियान र साझेदारीका अवसरमा मन्तव्य राख्दै कन्ट्रि म्यानेजर, मयन्क पाण्डेले भने  “हामी सेन्टर फ्रुटको साथमा स्वस्तिमा खड्कालाई पाउँदा र ‘पर्फेट्टी भान मेल्ले’ परिवारको एक हिस्सा बन्न पाएकोमा अत्यन्त हर्षित एवं उत्साहित भएका छौँ, उनको हँसिलो स्वभाव र जीवन्तजोश नै ब्राण्डको व्यक्तित्वको प्रतिबिम्ब हो । हामी विश्वस्त छौं, यो साझेदारीले हाम्राश्रोता, दर्शकसँग सेन्टर फ्रुटको सम्बन्धअझ प्रगाढ बनाउन मद्दत पुग्नेछ ।”

यस्तै, साझेदारी प्रतिआफ्नो प्रतिबद्धता जाहेर गर्दै नवनियुक्त एम्बेसेडर खड्काले भनीन “गएको केहीमहिनामा मैले सिकेको कुरा यै हो किअवस्था जे जस्तो भएतापनिजीवनमाप्रफुल्लित र हर्षित रहनु कत्तिको महत्वपूर्ण हुँदो रहेछ । मैले यो ब्राण्डसँग आबद्ध हुनपाएकोमागर्वको महसुस गरेकी छु र यसले हाम्रो जीवनमा धेरै अर्थ राख्दछ ।”