![](https://newsofnepal.com/wp-content/uploads/2021/02/146295014_729324567730967_3097914193058709523_n.jpg)
न्युज अफ नेपाल, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहले आज आव्हान गरेको आमहड्तालमा पार्टीका शीर्ष नेता सहभागी भएका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ल्याण्ड क्रुजर गाडी चढेर पुल्चोकको आन्दोलनमा सहभागी भएका छन् भने अर्का अध्यक्ष माधव कुमार नेपाल स्कुटर चढेर कोटेश्वरको आन्दोलनमा सहभागी भएका छन् ।