प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ ।

पेरिसडाँडामा सुरु भएको बैठकमा थप संघर्षका कार्यक्रमबारे छलफल हुने स्रोतले जनाएको छ । बैठकमा शुक्रबार गरिएकोे शक्ति प्रदर्शनबारे समीक्षा हुने बताइएको छ ।