छोक्रा नृत्यमा रमाउँदै थारु समुदाय (फोटोफिचर)


कञ्चनपुर  ।

शुक्लाफाँटा नगरपालिका–८ भल्कामा शुक्रबारदेखि तीनदिनसम्मका लागि थारु संग्राहालयमा आयोजित माघी विशेष कार्यक्रममा स्थानीय थारु समुदायका महिलाहरु छोक्रा नृत्य गर्दै ।

तस्वीरः राजेन्द्रप्रसाद पनेरु