सिरहाको मिर्चैयामा प्रेसरकुकर बम भेटियो

0
Shares

न्युज अफ नेपाल, सिरहा ।

सिरहाको मिर्चैया नगरपालिका ५ जिबाखोला पुलमा प्रेसरकुकर बम भेटिएको छ ।

बम भेटिएसँगै केही बेरका लागि पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ । यस्तै, बम डिसपोजल टोली घटनास्थलतर्फ गइरहेको बताइएको छ ।