न्युज अफ नेपाल, काठमाडौं ।
ललितपुरको टंगलमा पुग्दा कामदारलाई भ्याई नभ्याई थियो । चाकु खाँदा जति मिठो हुन्छ बनाउन त्यति नै गाह्रो हुन्छ भन्ने कुरा कामदारले गरिरहेको मेहेनतले स्पष्ट पार्छ।
यहाँ उत्पादन भएको चाकु नेपालका विभिन्न ठाउँमा पुग्ने गर्छ । माघे संक्रान्तिलाई केन्द्रित गर्दै चाकु उत्पादन भइरहेको छ।
तस्वीर : उजोल डंगोल
प्रतिक्रिया