प्रचण्ड–माधव पक्षले बोलायो सचिवालय बैठक

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दहालप्रचण्ड र माधव नेपाल समूहले सचिवालय बैठक बोलाएको छ । आइतबार दिउँसो ३ बजे पेरिसडाँडामा बैठक बोलाइएको हो । बैठक समसमायिक बिषयमा केन्द्रित हुने बताइएको छ ।