न्युज अफ नेपाल, काठमाडौं । काठमाडौमा एक घरमा आगलागी भएको छ । मोबाइल चार्ज लगाउने क्रममा घरमा आगलागी भएको बताइएको छ । नागार्जुन नगरपालिका(१ तुफान चोकमा आगलागी भएको हो । आगलागीबारे थप बिवरण आउन बाँकी छ ।

प्रतिक्रिया