न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष केपी ओली समूहले पार्टीको महाधिवेशनको मिति २०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म तोकेको छ । आज बिहान ओलीले बोलाएको आफू निकटका सदस्यहरु सम्मिलित केन्द्रीय कमिटी बैठकबाट ११९९ सदस्यीय महाभिवेशन आयोजक कमिटी पनि गठन गरेको छ ।
यस्तै बैठकले नयाँ पार्टी प्रवक्ता पनि चयन गरेको छ । पार्टी प्रवक्तामा प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिईएको सूर्य थापाले जानकारी दिए ।
यो पनि पढ्नुहोस्…
प्रतिक्रिया