न्युज अफ नेपाल, काठमाडौँ ।
बीबीसीको विश्वका एक सय प्रेरणादायी एवम् प्रभावशाली महिलाहरुको सूचीमा नेपालकी सपना रोका मगर परेकी छिन् ।
बेवारिसे शव व्यवस्थापनमा संलग्न १९ वर्षीया सपना यसवर्ष बीबीसीले सार्वजनिक गरेको ‘बीबीसी १०० महिला’ को सूचीमा परेकी हुन् । म्याग्दीकी सपनाले हालसम्म सयौँ बेवारिसे शवलाई दागबत्ति दिइसकेकी छिन् ।
बीबीसीको सूचीमा परेपछि उनले आफू गौरवान्वित भएको बताएकी छिन् ।











प्रतिक्रिया