एमी टपलेस फोटोले भाइरल


बलिउड अभिनेत्री एमि ज्याक्सन बेलाबेलामा आप्नो बोल्ड लुक्सको कारण चर्चामा रहने गर्छिन्।
यमि फेरि एक पटक नग्न फोटोशुटका कारण सामाजिक सञ्जालमा भाईरल हुन पुगेकी छिन्। हालै उनले आप्mनो नग्न फोटोशुट गराएकी छिन्। जसमध्ये दुई फोटो यमिले सामाजिक सञ्जाल ईन्स्टाग्राममा पोस्ट गरिन्। उनले आप्mनो टपलेस फोटो पोस्ट गरेको केही समयमै सामाजिक सञ्जालमा भाईरल भएको छ। यमिको उक्त फोटोमा लाखौले लाईक तथा कमेन्ट गरेको छन्। एक छोराकी आमा समेत रहेकि यमि थोरै फिल्म खेलेर धेरैमाझ पुग्ने अभिनेत्रीमा पर्छिन्। उनको सामाजिक सञ्जालमा प्mयान प्mलोईङको लिस्ट पनि लामै छ।