-यापर भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश



न्युज अफ नेपाल,काठमाडौं ।

-यापर भिटेन (समिर घिसिङ)लाई पक्राउ नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । मंगलबार मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई पक्राउ नगर्न आदेश जार गरेको हो ।

प्रहरीले पक्रन लागेको भन्दै उनले उक्त काम रोक्न उच्च अदालत पाटन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्