सुनपातीको वासना सार्वजनिक

282
Shares

गायिका प्राश्ना लामा र शीतल गुरुङद्वारा स्वरबद्व सुनपातीको बास्ना भन्दा तिम्रो माया मीठो बोलको गीत सार्वजनिक भएको छ।

शब्द संयोजन कृष्ण राउतको रहेको गीतमा एरेन्ज कसाङ लामाको छ। यसको म्युजिक भिडियोको निर्देशन यादव पुडासैनीले गरेका छन् भने सुरेश बज्राचार्यको छायांकन, नारायण रिजालको कोरियोग्राफी र अनिलकुमार महर्जनको सम्पादन रहेको छ।