तीनकुनेको बागमती पुलमुनि एक शव फेला

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

तीनकुनेस्थित बागमतिको पुलमुनि भए पुरुषको शव भेटिएको छ । शवको पहिचान भइ नसकेको प्रहरीले जनाएको छ । अन्दाजी ३०३२ बर्षीय पुरुषको शव सड्न लागेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

यद्यपी शवको शरीरमा कुनै प्रकारको घाउचोट भने भेटिएको छैन । उक्त बिषयमा थप आवश्यक अनुसन्धाान भईरहेको प्रहरीले जनाएको छ ।