काठमाडौं उपत्यकामा थप १ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आईतबार काठमाडौं उपत्ययकामा थप १ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौं जिल्लामा १३६२, भक्तपुरमा ९६ र ललतिपुरमा १६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।