रेशम फिरिरी गीत गाउँदै चिनियाँ राजदूत यान्छीले दिइन् दशैँको शुभकामना (भिडियोसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाउँदै दशैँको शुभकामना दिएकी छन् ।

यान्छीले ट्विटरमा चर्चित नेपाली गीत रेशम फिरिरी गाउँदै दसैंको शुभकामना दिएको भिडियो राख्दै सबै नेपालीहरूलाई शुभकामना दिएकी छन् । ‘मेरा सहकर्मी र मैले नेपाली गीत रेशम फिरिरी अभ्यास गर्‍यौं र अन्तमा हामी गाउन सफल भएका छौं’- उनले ट्विटरमा भनेकी छन् ।

https://twitter.com/PRCAmbNepal/status/1320589152304263169