काठमाडौं उपत्यकामा कोरोना संक्रमण तिब्र : आज मात्रै ६४९ संक्रमित थपिए

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप ६४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना संक्तमण पुष्टि भएको हो । यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेकोछ । आज देशभर १३५६ जना संक्रमित थपिएका छन् ।