कुलमानको बिदाईसंगै विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

कुलममान घिसिङको बिदाईसंगै नेपाल बिद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिममेवारी लेखनाथ कोइरालालाई दिईएको छ ।
निवर्तमान कार्यकारी निर्देशक घिसिङ कार्यकाल सकिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिईएको हो ।

जनताको लगातारको दवाब पछि पनि कुलमान घिसिङलाई पुन: नियुक्त गर्ने बिषयमा सरकारले कुनै चासो नै देखाएको छैन ।