लामो दूरीको यातायात असोज १ गतेदेखि चल्ने,भाडा ५० प्रतिशत बढ्यो

14
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सरकारले लामो दूरीको यातायात सेवा असोज १ गतेदेखि खोल्ने निर्णय गरेको छ । यस्तै भाडा पनि ५० प्रतिशत बृद्धि भएको छ । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले उक्त एक सिटमा एक जना मात्रै राख्ने र स्वास्थ्यका मापदण्ड कडाईका साथ लागु गर्नुपेर्न पनि जानकारी दिए ।