असोज ५ गतेदेखि लामो दूरीका यातायात सहित आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय

14
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सरकारले असोज ५ गतेदेखि लामो दूरीको यातायात सेवा र आन्तरिक उडान खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले लामो समयदेखि कोरोना महामारकिा कारण ठप्प भएको यातायात र आन्तरिक हवाई सेवा सुचारु गर्ने निर्णय गरेको हो ।