न्युज अफ नेपाल,काठमाडौं ।
आज देशभर थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।
हालसम्म ३९ हजार ५७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै २६० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८७९ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् ।
प्रतिक्रिया