हेर्नुहोस काठमाडौँ महानगरपालिकाका कुनकुन वडामा आज स्वाव संकलन गरिंदै छ ?


न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका विभिन्न वडामा पीसीआर गरिने भएको छ । आज भदौ २९ गते काठमाडौँ महानगरका यी स्थानमा स्वाव संकलन गरिने छ ।

हेर्नुहोस भदाै २९ गते पिसिआर स्वाब कलेक्सन गरिने वार्डहरु

१)वार्ड न.१४ बासुकी दहमा बिहान ११ बजे जम्मा=१७० जना
२) वार्ड न.२६ र वार्ड न.२ को शान्ती बिद्या गृह लैनचौरमा बिहान ११ बजे जम्मा=९५ जना
३)वार्ड न.३१ र १० को भिमसेनगोला छुना मुना स्कुल मा जम्मा=१८५ जना
४)वार्ड न.३२ को वार्ड कार्यालयमा जम्मा= १३० जनाको स्वाब कलेक्सन हुँदै छ।