काठमाडौ उपत्यकामा थप ५९७ जनामा कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आईतबार काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ४८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै ललितपुर र भक्तपुरमा पनि संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।