बलिउड अभिनेता अर्जन कपुरलाई कोरोना संक्रमण


काठमाडाैँ ।

बलिउड अभिनेता अर्जुन कपूरलाई पनि कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।

अहिले आफू स्वास्थ् रहेको र शरीरमा कोरोनाको कुनै लक्षण नरहेको बताएका छन्। हालैका दिनमा धेरै सेलिब्रेटीहरु कोरोनाबाट संक्रमित भएका छन्।

https://www.instagram.com/p/CEydxJNp3mB/?utm_source=ig_embed