घट्यो सुनको मूल्य, तोलाको कति ?

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज सुनको मूल्य तीन सयले घटेको छ ।

शुक्रबार प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९६ हजार १ सयमा कोरोबार भइरहेको सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ रहेको छ ।शुक्रबारको तुलनामा चाँदी १० रुपैयाँले बढेको हो।