कीर्तिपुरमा रहेको आयुर्वेद तालीम केन्द्र स्थित कोरोनाका बिरामीले कसरी भगाउँदैछन (भिडियो)


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालमा कोरोना भाइरस (कोभिड १९)का संक्रमितको संख्या बढिरहेको छ । कोरोनाका बिरामीको मनोबलले उच्च बनाउन योगा, ध्यान, व्यायाम लगायत विविध कार्यहरु गर्न थालिएको छ । यो रोगलाई पनि अन्य रुगा खोकी, ज्वरो जस्तै मानेर थोरै ध्यान दिने हो भने निको हुन सक्छ । यति कुरा हो की उमेर बढि भएका बृद्धहरुको इमिनिटी पावर कम हुने भएकाले छिटो समात्न सक्छ।

प्रत्येक दिनको शाररीरिक ब्यामले शरीर हल्ला बन्दै गएको र आफुहरु स्वस्थ्थ रहेको महसुस गर्न थालेको र स्थानीय सरकारले चाडो भन्दा चान्डो स्वास्थ्थ चेकजाँच गरेर घर पठाई दिए आफुहरु थप सुरक्षित हुने क्वारेन्टाईनमा बसेकाको भनाई छ । शारिरिक तथा मानसिकरुपमा तनाब भएको बेला दैनिक शाररीरिक ब्याम दिएपछी थप हौसला बढेको उनिहरुको भनाई छ । दिनहु दिईने ब्यायाम तथा योगले आफुहरुलाई स्वस्थ्थ महसुस भएको बताएका छन् ।

क्वारेन्टाईनमा बसेकाहरुले आगामी दिनमा पनि योग बिधिलाई निरन्तरता दिने बताएका छन् । सोही कुरालाई ध्यान दिदैँ कीर्तिपुरमा रहेको आयुर्वेद तालीम केन्द्र स्थित कोरोना आईसोलेसमा रहेका कोरोनाका बिरामलिे पनि योगा, नाचगाान गरी रमाईलो गर्दै कोरोनाबाट बच्न लागि परेका छन । कीर्तिपुरको यो आयुर्वेदमा रहेका १४७ जना कोरोनाका बिरामीले कसरी कोरोना सगँ लडन लागी के गरीरहेका छन हेर्नुहोस यो भिडियोमा ।