काठमाडौं उपत्यकामा २९८ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं।

मंगलबार काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।