काठमाडौं उपत्यकामा १८६ जनामा कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जनामा गरी जम्मा १८६ जनामा संक्रमण पुष्टि भएको हो ।