उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

0
Shares

काठमाडौं  उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको 

चौधरीले शुक्रबार आफ्नो ट्विटमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् 

‘आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो’, चौधरीले लेखेका छन्, ‘मलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन।’

चौधरीले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई समेत सचेत रहन सुझाएका छन्।