मृत अवस्थामा फेला


मोरङ,
उर्लाबारी नगरपालिका-५ आइतबारे फलैचामा हाल वतन नखुलेकी ५० वर्षीया डम्बर कुमारी बिक मंगलबार मृत अवस्थामा फेला परकी छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।