काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ

मंगलबार काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये का १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागश्वेर गौतमले जानकारी दिए ।