काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सोमबार काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।