न्युज अफ नेपाल, काठमाडौँ ।
नेपाली महिलाहरुको महान चार्ड हरितालिका तीज आईरहेको छ । पछिल्लो समयमा कुन कुरा भाइरल भइरहेको छ भनेर थाहा पाउनका लागि सजिलो माध्यम हो टिकटक ।
केहि समय अघि एउटा टिकटक निकै भाइरल भयो त्यो अरु केहि नभएर पूर्व राजा ज्ञानेन्द्र शाहकी बुहारी अथार्त पारस शाहकी श्रीमती हिमानी शाहको टिकटिक ।
फेरी तिजको मुखैमा पारसकि छोरी पुर्णिका शाहको टिकटिक भाइरल भएको छ । उनको टिकटकमा भाइरल बनेको गीत हो चिटिक्कै भाछु यो रातो सारीले…
हेर्नुहोस यो भाइरल टिकटक
@ramkrishna_anayas पुर्व युवराज पारश शाह कि छोरी पनि म्युजीक भिडियोमा मोडलिङ् गर्दै #team_anayas #foryoupage #viral_video #trendingvideo #foryourpage #duetwithme