राहात बितरण गर्न गृहमन्त्री गौमुलमा


दयाराम पण्डित, बाजुरा ।

गृहमन्त्री रामबहादुरथापा लगायतको सरकारी टोली राहात वितरण गर्न आज बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा न २ सिममा पगेर फर्केको छ । टोलीले बाढि र पहिरो पिडितहरूलाइ राहत साम्रगी बितरण गरेको छ । गत साउन २५ गतृ राति आएको अविरल वर्षदका कारण धन जन गुमाएका पविारलाई राहात वितरण गर्न टोली बाजुरा पुुगेको बताइएको छ ।

गौमुल गाउँपालिका सिममका २० परिवारलाई सरकारी राहात प्याकेज अनुसार लुुगाकपडा तथा भांडाकुंडा लगायका सामग्री गुहमन्त्री रामबहादुर थापाले वितरण गरेको गौमुल गाउा पालिकाका वडा न. एकका वडाअध्यक्ष बलवहादुर रोकायाले जानकारी दिनुुभएको छ।

“ इतिहांसमा पहिलो पटक गौमुलमा सरकारका उच्च पदस्थाथ ब्यक्ती गृह मन्त्री रामबहाद थापा र सुदुरपश्मि प्रदेशका कान्तरिक मामिला तथा गृह मन्त्री प्रकाश लगायतको टोली गाउँमा पछि राज्य र सरकार सबै आएको महसुस भयो ” वडाअध्यक्ष रोकायाले भन्नुभयो ।

राहात वितरण गर्दै गृहमन्त्री थापाले तत्काल मलम लगाउने सहयोग गरेका छों । बाढीपिडित परिवारलाई ब्यबस्थापन गर्न आवस्इक ब्यबस्था गरनेछ । साथै बाजुर बढीले भत्का एका पुल लगायत बाटो सडक निर्माण तत्काल पहल गर्ने बचन बद्धता जाहेर गर्नु भर्एएको छ ।

गृमन्त्री थापाको टोलिले आजै बडीमालिका नगरपालिकाको राप्का, जडाङ्गा वलेना र बुढगंगानगरपािलका का ताप्रीसेराका बढीपिडितलाई राहात वितरण गनरेको वताइएको छ। राहात वितरण गर्नेका साथै बढाली वगाएको जडाङ्गाको वेलिब्रिज, र ताप्रीसेराको पक्की पुलको पनि निरिक्षण गर्नू भएको छ ।

साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढी पहिरोले बडिमालिका नगरपालिका, गौमुल गाउपालिका र बुढीगंगा नगरपालिकाका नदि छेउका बासिन्दाका घरहरु बगाएर बिस्तापी हरूको अध्यायन गर्नुको साथै राहत साम्रगी सहितको हेलिकप्टरमा राहत साम्रगी ल्याएर बाजुरा पुगेका हुन ।

पक्की पसलका साथै पांच वटा झुलंगे पुल गत साता वाढीले वगाए पछि बाजुरेलीको आवगमन कस्टकर बनेको छ। ।

बाटो पहिरोमा परिणत भएका र पुल वगाएपछि बाजुरामा आवगमनका साथै दैनिक उपभोग्यसामाको अभाव भएको छ । लगातारको बर्षाका कारण बाजुराका बाढी पहिरा प्रभाबित क्षेत्रको अनुगनका साथै राहत साम्रगी ल्याएर बाजुरा पुगेका हुन । गत अषढ देखि यता बाजुराका चार सय ५४ परिवार वाढि पहिरोका कारण विस्थापित भएका छन् ।एजनको ज्यान गएको ५ एक महिला ऐशादेबी महत बेपत्ता भएकी छन् । ९ सय ८१ रोपनी जगा वगाएको छ। सयौं चौपाय वगाएको छ।

मछाइनाका पहिरोपडितलाई कसैले सुनुवाइ गरेनन्:
सदरमुकाम संगे जाडिएको वडा मछाईनाका १६पविार विस्थापित हुंदा कसैको ध्यान नगएको गुनासो वाडिपिडत दलवहादुरविष्टले गुनासो गर्नु भएको छ। गत साउनको वर्षसंगै आएको बढी पहिरोले चोराठा मछाईनाका १६परिवारको कन्ति विजोग छ तर, हाल सम्म कसैले के भयो भनेर पनि सोधेका छैनन् । केहामी यो देशका नागरिक हैनौं ? बुद्ध चदाराको गुनासो छ।

घर पहिरोमा परेपछि स्थानइि सहकारीको भवनमा ओत लागेका छों त्रिपाल टांसेर वसेका छौं तर सदरमुकाम मार्तडीबाट तिन किलो मिटर दुरीमा उपमेयर कबिता विष्ट बाहेक कोही पनि नआएको बाढिपिडतको गुनासो छ। बुद्ध चदारा , अर्जुन चदांरा, हिरामण्ी विष्ट र प्रकास विष्ट लगायतका चार घर पहिरोमा परि पूर्णपमा काम नलाग्ने भएका छन् । त्यसैगरी मासिं विष्ट , हरिचन्द्र विष्ट काल्चे विष्ट, जंगाविष्ट सुुर्य चदारा, दिल विष्ट , दिले विष्ट ,अके विष्ट, भिम विष्ट, दिपक विष्ट र कौशी विष्ट लगायतका घर चर्केका छन् । सयौ मुरी फल्ने धान खेत बगरमा परिणत भएको छ। ।

निरिक्षण टोलीमा नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादल, गृहमन्त्रीका दुईजना सल्लाहाकार, बाजुरा जिल्लाका प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, पूर्ब उद्योग मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी सुुदुरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा, सुदुरपश्चिम प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह सहितको टोली बाजुरा पुुगेर फर्केका छन् ।