काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं उपत्यकामा बुधबार थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा मात्र १०९ जना, ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज देशभर ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ ।