श्रावण २३ गते शुक्रबारकाे राशिफल



मेष ः बिहान लाभ तर त्यसपछि चोटपटकको भय, खर्च वृद्धि ।
वृष ः कार्य सफलता, सुख–समृद्धि, उपहारादि वस्तु प्राप्ति, धनलाभ ।
मिथुन ः बिहान राज्य भय, त्यसपछि भने कार्य सिद्धि, सुख–सन्तोष ।
कर्कट ः रोगव्याधि, राज्य भय, नोक्सानी, मान–सम्मानमा आघात ।
सिंह ः शुरुमा लाभ भए पनि दिनभर कष्ट, कार्य बाधा, अस्वस्थता ।
कन्या ः आर्थिक लाभ, विजय, पारिवारिक सुख, प्रेमप्रसंगमा गाढा ।
तुला ः शुरुमा कार्यनाश तर दिनभर पारिवारिक सुख, लाभ, सन्तोष ।
वृश्चिक ः स्वास्थ्य समस्या, पारिवारिक विवाद, कार्य असफल, धनहानि ।
धनु ः बिहान लाभ, प्रसन्नता तर त्यसपछि दौडधुप, विवाद, पेट गडबड ।
मकर ः बिहान अस्थिरता भए पनि आर्थिक लाभ, पराक्रम, मान–सम्मान ।
कुम्भ ः बिहान उत्तम भोजन तर दिनभर अस्थिरता, असन्तोष ।
मीन ः शुरुमा धननाश, त्यसपछि कार्य सफल, उपहार, खाद्य लाभ ।

प्रतिक्रिया दिनुहोस्