गणेश भगवानकाे दर्शन गर्दै श्रावण २० गते मंगलबारकाे राशिफल हेर्नुहाेस



मेष ः शारीरिक सुख, गरेका काम सफल, स्वास्थ्य लाभ, हर्ष ।
वृष ः राजनीतिज्ञबाट त्रास, प्रतिष्ठामा कमी, दायित्वबाट तनाव ।
मिथुन ः स्वास्थ्य खराबी, धनको क्षति, पढाइ–लेखाइमा व्यवधान ।
कर्कट ः धनलाभ, व्यक्तित्व विकास, नेतृत्वमा सफलता, कार्य पूरा ।
सिंह ः पैसा प्राप्ति, परीक्षा–खेलकुद क्षेत्रमा जीत, मान–सम्मान ।
कन्या ः ग्यास्टिक, वायुजन्य रोगको सम्भावना, व्यापार घाटा, अशान्ति ।
तुला ः पाचनमा समस्या, आलस्यता, के गरौं के नगरौंको अवस्था ।
वृश्चिक ः द्रव्यलाभ, मान–सम्मान, व्यापारिक सफलता, ज्ञान वृद्धि ।
धनु ः धन नोक्सानी, विनाकाममा खर्च, टाउको दुखाइ, आँखामा समस्या ।
मकर ः धनलाभ, पुरस्कार–सम्मानको सम्भावना, कार्य सफल, शुभ यात्रा ।
कुम्भ ः आर्थिक अभाव, चोटपटकको भय, आफन्तबाट धोका, विवाद ।
मीन ः आर्थिक लाभ, मिष्ठान्न भोजन, केही प्राप्तिको सम्भावना ।

प्रतिक्रिया दिनुहोस्