आज मन्त्रिपरिषदको बैठक बस्दै

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज बेलुका पाँच बजे मन्त्रिपरिषदको बैठक बस्दैछ ।बैठकमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने संम्भावना रहेको जनाइएको छ ।

बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि अर्थमन्त्री डा. युवराज खतिवडा नेतृत्वको समितिले डा. सरोज कोइराला, रामकृष्ण खतिवडा र सुशील भट्टको नाम मन्त्रिपरिषदमा सिफारीस गरेको छ ।