श्रावण १८ गते आइतबारकाे राशिफल



मेष ः राज्यबाट लाभ, यश–कृति, सुख, कार्यसिद्धि, मन प्रफुल्लित ।
वृष ः स्वास्थ्य समस्या तर दिउँसोबाट मान–प्रतिष्ठा, सरकारी कार्य सफल ।
मिथुन ः पूर्वार्धमा धनलाभ, मध्याह्नबाट स्वास्थ्य गडबड, काममा बाधा ।
कर्कट ः आर्थिक लाभ, विजय, पारिवारिक सुख, समस्या समाधान ।
सिंह ः कार्य सफल, धनलाभ, परीक्षा, खेलकुद आदिमा विजय ।
कन्या ः शुरुमा स्वास्थ्य समस्या तर मध्याह्नबाट स्वस्थता, कार्य सफल ।
तुला ः पूर्वाह्न लाभ–पराक्रम तर दिउँसोबाट विवाद, दिनचर्या अस्तव्यस्त ।
वृश्चिक ः धनलाभ, मान–सम्मान, पढाइ, व्यापार आदिमा सफलता ।
धनु ः खाद्यान्न प्राप्ति, भाग्योदय, कार्य सफल, सुख–सन्तोष ।
मकर ः मध्याह्नसम्म तनाव तर त्यसपछि उपहारादि वस्तु प्राप्ति ।
कुम्भ ः उत्तम भोजन, आर्थिक लाभ तर दिउँसोबाट भय, विवाद ।
मीन ः सुख–सन्तोष, पैसा प्राप्ति, मिष्ठान्न भोजन, पारिवारिक सुख ।

प्रतिक्रिया दिनुहोस्