न्युज अफ नेपाल, काठमाडौँ ।
मेष : राज्यपक्षबाट लाभ, यश–कृति बढ्ने, व्यापारबाट फाइदा ।
वृष : रोगको भय, कार्यमाबाधा, व्यर्थको खर्च, धनहानि ।
मिथुन : धनलाभ, प्रेममा सफलता, बाहनजोड्ने सम्भावना ।
कर्कट : आर्थिक लाभ, प्रतिस्पर्धात्मक क्षेत्रमाविजय, पारिवारिक सुख ।
सिंह : कार्य सफल, धनलाभ, सुख–सन्तोष, राम्रै कामको शुरुवात ।
कन्या : पेटमा समस्या, दौडधुप, दिनचर्या अस्तव्यस्त, तनाव ।
तुला : आर्थिक लाभ, पराक्रम, पुरस्कार प्राप्तिको सम्भावना ।
वृश्चिक : धनलाभ, बौद्धिक क्षमता, कूटनीतिक सफलता, सुख ।
धनु : उत्तमभोजन, भाग्योदय, उपहारादि वस्तु प्राप्ति, कार्य सफल ।
मकर : धननाश, दुर्घटना–रोगको भय, सानो कुरामापनिविवाद ।
कुम्भ : विविध सेवावा वस्तुको प्राप्ति, उत्तमभोजन, आर्थिक लाभ ।
मीन : सुख–सन्तोष, काममा सफलता, मन प्रफुल्लित, स्वस्थता ।
प्रतिक्रिया