दैनिक राशिफल: श्रावण १६ गते शुक्रबार



मेष
बिहान नराम्रो तर त्यसपछि लाभ, सम्मान, खुशी–उमंग ।

वृष
बिहानलाभ तर त्यसपछि स्वास्थ्य समस्या, कार्यबाधा, हानि ।

मिथुन
आर्थिक लाभ, स्वास्थ्यलाभ, प्रेममा सफलता, शुभयात्रा ।

कर्कट
काममा सफलता, धनलाभ, प्रतिस्पर्धामाविजय, पारिवारिक सुख ।

सिंह
बिहान स्वास्थ्य समस्या तर त्यसपछि कार्य सफल, धनलाभ ।

कन्या
बिहानद्रव्यलाभ, पराक्रम तर मध्याह्नबाट भने दौडधुप, तनाव ।

तुला
धनलाभ, क्षमता वृद्धि, पुरस्कार प्राप्तिको सम्भावना ।

वृश्चिक
अन्नलाभ, उपहार प्राप्ति, कूटनीतिक सफलता, सुख–सन्तोष ।

धनु
बिहानधननाश तर त्यसपछि भाग्योदय, कार्य सफल ।

मकर
बिहानउत्तमभोजन तर त्यसपछिबाट चोटपटकको भय, रोग ।

कुम्भ
सुख–सन्तोष, कार्य सफल, सेवावा वस्तु प्राप्ति, आर्थिक लाभ ।

मीन
राज्यबाट लाभ, व्यापारिक फाइदा, कार्य सफल, मन प्रफुल्लित ।

 

प्रतिक्रिया दिनुहोस्