आजकाे राशिफलः श्रावण १५ गते बिहीबार



मेष
रोग बल्झिने सम्भावना, थालेको काम अधुरो, व्यर्थमा खर्च ।

वृष
जीवनसाथीसँगको सम्बन्ध प्रगाढ हुँदा लाभ, समस्या समाधान ।

मिथुन
धन प्राप्ति, प्रतिस्पर्धीहरुमाथि विजय, पढाइमा सफलता ।

कर्कट
कार्य सफल, लगानीको प्रतिफल प्राप्ति, इष्टमित्रबाट सहयोग ।

सिंह
अपच, झाडापखालाको सम्भावना, दिनचर्या अस्तव्यस्त, तनाव ।

कन्या
आर्थिक लाभ, प्रतिष्ठा वृद्धि, सम्मानित हुने सम्भावना ।

तुला
धन प्राप्ति, बौद्धिक क्षमता वृद्धि, सुख–सन्तोषको अनुभूति ।

वृश्चिक
खाद्यान्न–मिष्ठान्न भोजन, उपहारादि वस्तु पाइने सम्भावना ।

धनु
खर्च, चोटपटकको सम्भावना, काममा बाधा–व्यवधान ।

मकर
कसैबाट केही पाइने सम्भावना, इष्टमित्रबाट सहयोग, सन्तोष ।

कुम्भ
आनन्दको महसुस, गरेका कामबाट सन्तुष्टि एवम् लाभ ।

मीन
राज्यका तर्फबाट फाइदा, मान–प्रतिष्ठा वृद्धि, बोलीको कदर ।

प्रतिक्रिया दिनुहोस्