आज थप २१० जनामा कोरोना संक्रमण पुष्टि,१४६ संक्रमित डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने कूल संक्रमण निको हुनेको संख्या १४ हजार २१ पुगेको छ । यस्तै हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३६० रहेको छ ।