मेष
आकस्मिक रोगको भय, काममा व्यवधान, धन हानि ।
वृष
धनलाभ, बाहनलाभको सम्भावना, जीवनसाथीबाट सहयोग ।
मिथुन
आर्थिक लाभ, विजयको सम्भावना, स्वास्थ्यलाभ, सुख ।
कर्कट
काममा सफलता, धनलाभ, सन्तान–सुख, शुभ कार्य ।
सिंह
स्वास्थ्य समस्या, पारिवारिक विवाद, दौडधुप, आलस्य ।
कन्या
द्रव्यलाभ, पराक्रम–प्रतिष्ठा वृद्धि, पुरस्कृत हुने सम्भावना ।
तुला
धनलाभ, मानसिक क्षमता वृद्धि, सुख–सन्तोष ।
वृश्चिक
अन्नलाभ, भाग्योदय, उत्तम भोजन, कार्य सफल ।
धनु
धननाश, रोगको सम्भावना, दुर्घटनाको भय, विवाद ।
मकर
वस्तु/सेवा प्राप्ति, उत्तम भोजन, परिवार–सुख, लाभ ।
कुम्भ
सुख–सन्तोष, सफलता, स्वस्थताको महसुस, मन प्रफुल्लित ।
मीन
राज्यबाट लाभ, यश वृद्धि, व्यापारमा आम्दानी, शुभ यात्रा ।
प्रतिक्रिया