आज थप १०९ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसंगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ । हालसम्म १३ हजार ५३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । भने ४५ जनाको मृत्यु भएको छ ।