नौतले मन्दिर पुनर्निर्माण अन्तिम चरणमा


न्युज अफ नेपाल,काठमाडौं ।

बि.स. २०७२ को भूकम्पमा क्षतीग्रस्त काठमाडौंस्थित नौतले मन्दिरको पुननिर्माण अन्तिम चरणमा पुगेको छ । चीन सरकारको सहयोगमा पुननिर्माण हुँदै गरेको मन्दिर ऐतिहासिक र धार्मिक सम्पदामध्येको एक हो ।

कोरोना महामारीका कारण जारी लकडाउन अवधिभर पनि मन्दिरको काम जारी नै थियो ।

तस्वीर : दिनेश श्रेष्ठ