कादर खानको खुलासा : अमिताभलाई सर सम्बोधन नगर्दा फिल्मबाट हटाइयो

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

बलिउडमा नेपोटिजमको व्यापक प्रश्न उठीरहेको बेला कादर खानको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सो

भिडियोमा कादर खानले अमिताभ बच्च्नलाई सर भनेर सम्बोधन नगरेका कारण आफूलाई एक फिल्मबाट हटाइएको बताएका छन् । अमिताभ र आफबीच साथिको नाता भएका कारण सर सम्बोधन गर्न नसकेको उनले बताए ।

फिल्मको सेटमा एक व्यक्तिले आएर अमिताभलाई सर सम्बोधन गर्न सुझाब दिएको खानल बताएका छन् । उनले साथी साथीबीच सर सम्बोधन गर्न नसकेका कारण आफूलाई हटाइएको खुलासा गरेका छन् ।